माघ १४, बुटवल ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थमन्त्रि बालकृष्ण खाँणले प्रदेश नम्बर ५ काे राजधानी बुटवलबाट अनेन्त्र सारे कडा अान्दाेलन गर्ने बताएका छन् ।
अाइतबार तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको चौथो साधारणसभा तथा दोश्रो अधिवेसन उद्घघाटन गर्दै उनले प्रदेशकाे राजधानी बुटवबाट अन्यठाउँमा सार्ने चलखेल भए काठमाडौं र पोखरा ठप्प पार्ने चेतावनी दिएका हुन् । उनले भने,‘मुकाम सार्न केहि शक्तिले चलखेल गरिरअेमन छज्, तर यो कदापि मान्य हुँदैन् ।’
रुपन्देहीले बिभिन्न संकटका बेला काठमाडौंलाई घुँडा टेक्नबाट बचाएको स्मरण गराउँदै मुकाम बुटवलबाट सार्ने निर्णय भए काठमाडौं र पोखरा ठप्प हुन सक्ने उनको चेतावनी थियो ।