• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सुदिप गैरेले रुवाए सारा प्रदेशिको मन हेर्नुहोस कसरी ??


माघ १६
काठमाडौ

नेपाली गित संगितले बिभिन्न विषय र कथाकाहानिहरु बोलेका हुन्छन् ! फेरिपनी सफल्ता म्युजिक प्रा.लि बाट प्रदेशिको मनैछुने एउटा् आशालाग्दो गित ल्याएको छ !

त्रीपुरस्वर वडा न.३ धादिङमा घरभैइ सानै उमेर देखी गित संगित प्रतिरुची राख्दैर माया गर्दै आउनुभएका लोक तथा दोहोरी गायक सुदिप गैरेको अत्यन्तै मार्मिक गित मरभुमी बोलको गित म्युजिक नेपाल युटुब च्यानल द्वारा बजार ब्यबस्थापन गरिएको छ !

जस्मा लय-सब्द सुदिपगैरेकै रगेको छ भने स्वर,सुदिप गैरे र जासु अधिकारी सम्झनाले गरेकाछन् ! उक्त गितमा एरेन्ज तारानाथ आचार्यको रहेको छ भने ,अडियो फाईनल मालाश्री स्टुडियो द्वारा गरिएको छ !

उक्त गितमा मोडल सुदिप गरै आशा र अभिनय सुरेन्द्र,कुसल,शिभ,रोहित,सुसानी रहेका छन् !!

प्रकाशित मिति : २०७४ माघ १६ गते मङ्गलवार