ज्याेति मगरले सरापे सँग यस्ताे भिडियाे खेलिन


माघ १६, काठमाण्डाैँ । 

तेजस रेग्मी र ज्योती मगरको स्वर रहेको ‘स्याल कुखुरी’ बोलको रमाइलो गीतको भिडियो सार्वजनिक भएको छ ।  गीतमा तेजसकै शब्द तथा संगीत रहेकाे छ ।

भिडियोमा यादव देवकोटा, ज्योती मगर र राजु भुजेलले मोडलिङ गरेका छन् । युटुबमा अहिले यो गीतले चर्चा पाइरहेको छ । भिडियोमा ‘सरापे’ नामले परिचित यादव देवकोटालाई विभिन्न ५ गेटअपमा प्रस्तुत गरिएको छ

सुजन शाहीको सम्पादन रहेको यो गीतको भिडियोलाई निर्देशक सरोज रोशन भट्टराइले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

हेर्नुहास् भिडियाे

प्रकाशित मिति : २०७४ माघ १६ गते मङ्गलवार