• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

नाकाबन्दी लगाउने मोदी फेरी यसकारण नेपाल आउँदैछन्


माघ १७, काठमाण्डाैँ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन् ।

आजको नेपाल समाचारपत्रमा खबर छ- नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उदेश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन् ।

मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली (बिहीबार) काठमाडौं आउँदै छिन् ।

काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार,

-भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लाग्नुभएको हो ।

-मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २०७४ माघ १७ गते बुधवार