• २०७७ कार्तिक ११ गते मङ्गलवार
  • Preeti To Unicode

रनवे छोड्न लागेको बिमानमा अचानक आगो बलेपछि…


माघ १७,काठमाडौ

अमेरिकाको शिकागोस्थित अन्तर्राष्ट्रिय विमान स्थलमा उडानको तयारीमा रहेको अमेरिकन जेट एयरलाइन्सको विमानमा आगोलागेपछि यात्रुहरु अताल्लिएका थिए। आगलागीपछि यात्रुका विमानलाई सकुसल उद्धार गरिएको थियो। इन्जिनमा खराबी आएपछि रनवे छोड्न लागेको विमानमा आगलागी रहेको थियो। तस्वीर: रासस/एपी

प्रकाशित मिति : २०७४ माघ १७ गते बुधवार