लेकाली अनलाइन
माघ १८, सल्यान ।
सल्यानी गायक तथा सर्जक चन्द्र बि.सी.काे लाेक दाेहाेरी गीत “प्रदेशी” बजारमा अाएकाे छ ।
पर्देशमा गएर दुख पाएकाे कथा व्यथालार्इ समेटीएकाे अडियाे गीत फ्रि म्युजिक नेपाली बाट सार्वजनीक भएकाे हाे । गीतमा गायक जिबन संगित बि.सी र सल्यानकै गायिका सरिता बुढाथाेकीकाे स्वर रहेकाे छ ।
सर्जक चन्द्र बि.सी. र यमराज बस्नेत को शब्द सिर्जना रहेकाे “प्रदेशी” गीतलार्इ डिल्ली रमण ओली र यान बहादुर बुढाथोकिले लय दिएका छन् । त्यस्तै सहयाेगीमा डम्बर बुढाथाेकी र हिरालाल बुढाथाेकी रहेका छन् ।
अडियाेमा सुन्नुहाेस् लाेकदाेहाेरी गीत “प्रदेशी”