माघ २०
काठमाडौँ:७ नम्बर प्रदेशसभाको बैठक भोलिका लागि बोलाइएको जानकारी गराएको छ । पहिलो बैठकले सभामुख निर्वाचनको मिति तोक्ने कार्यसूची बनाएको छ । प्रदेश ७ को पहिलो बैठकको कार्यसूचीमा २७ गते सभामुखको चुनावको मिति तोक्ने विषयमा छलफल हुने छ भने । बैठकले यो मिति पारित गरे २५ गते नामावली प्रकाशित गरी २७ गते सभामुख चयन हुने बताइरहेको छ ।
- यस्तै प्रदेश नम्बर ६ को पहिलो बैठकले पनि सभामुख चयनलाई प्राथमिकतामा राखेको जनाएको छ । ६ नम्बर प्रदेशको पहिलो बैठक पनि भोलिका लागि नै तय गरिएको छ । प्रदेश नम्बर ६ भने सभामुख चयनका लागि २९ गते चुनावको मिति तोक्ने तयारी भैरहेको छ । २९ गतेको मितिका विषयमा पहिलो बैठकमा छलफल हुने प्रदेश ६ को सांसद सचिवालयले जनाएको छ ।