माघ २०, काठमाडाै ।
नेकपा एमालेका अध्यक्ष तथा भावि प्रधानमन्त्रीकाे रुपमा हेरिएका केपि शर्मा अाेलीले अाफ्नाे राष्ट्रवाद गुम्ने गरी भारत सँग माफी मागेकाे खुलासा भएकाे छ ।
मोदी–ओली टेलिफोन संवादपछि भारतीय बिदेशमन्त्री सुष्मा स्वराजकाे नेपाल भ्रमणले विभिन्न अड्कलबाजी भइरहेकाे बेला स्वराजसँगको भेटमा ओलीले माफी मागेको खुलासा भएकाे हाे । सोझै सरी शब्दको प्रयोग नगरे पनि संवादमा ओलीले ‘विगतमा जे भयो त्यसलाई बिर्सिएर नयाँ सम्बन्धको सुरुवात गरौँ’ भन्नु नै माफी माग्नु जत्तिकै हाे भनेर जानकार बताउछन् ।
उनले विगतमा भारतले गरेको गल्तीको आत्मलोचना गरेनन् । भारतले आगामी दिनमा यस्ता गल्तीहरु नदोर्याउने बाचा किन गराएनन् । नाबन्दिकाे कुरा उठाएकाे भए अाेलीकाे राष्ट्रवाद कायम हुन्थ्याे भनेर बुझ्कार बताउछन्र । तर, सिमा मिचेका कुरालगाएतका कुरा नउठाएर ओलीले उल्टै माफी मागे भन्ने कुरा सर्वत्र भएकाे छ ।
यसले नेपाली जनतामा ओलीप्रति रहेको गहिरो राष्ट्र भावमा पक्कै पनि ठेस पुगेको छ ।
तर, व्यक्तिगत रुपमा भने ओलीलाई भारतसँगको सम्बन्ध सुधार गरेर फइदा नै भएको छ । र, आगामी दिनमा ओली सरकार बनेमा भारतले नेपाललाई हेर्ने दृष्टिकोणमासमेत परिवर्तन आउने बताइएकाे छ ।
याे पनि पढ्नुहाेस् ।
नेपालका डरछेरुवा नेता ! कसैले उठाएनन् सीमा मिचिएको कुरा, उल्टै नाकाबन्दी भुल्ने सहमती गरे