• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा बिहानै दुर्घटनाः नगरपालीकाको गाडी सँग अर्काे गाडी ठोकियो


दुर्गा विसी
माघ २१, सल्यान ।
सल्यानमा एक नगरपालीकाले भाडामा प्रयोग गरेको गाडी सँग अर्काे गाडी ठोकिएको छ ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालीकाको भाडामा रहेको लु १ च ८०४३ नं को सवार भ्यान
आज बिहान देवस्थलको चिसीखोलीमा अर्काे भ्यान सँग ठोकिएको हो ।

सुर्खेतबाट सल्लीबजारका लागि समान लिएर आउदै गरेको भे १ क ५४१ नं को भ्यानले कुपिण्डेतीर जाँदै गरेको नगरपालीकाले भाडामा प्रयोग गर्दै आएको भ्यानलाई ठक्कर दिएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षेती केहि नभए पनि नगरपालीकाको जिपलाई भने क्षती पुगेको छ ।
ठक्कर दिने गाडी तीव्र गति र धेरै लोडले भएरको थियो ।

सल्यानको यो सडक खण्डमा दिनप्रतिदिन दुर्घटनाका संख्यामा उल्लेख्य वृद्धि हुदै जान थालेको छ । संकेतिक फाेटाे फाइल

पछिल्लाे समय सल्यानमा भएका दुर्घटनाहरु

सल्यानमा गाडी दुर्घटना हुदाँ दुर्इ जनाकाे मृत्यु

सल्यानमा मिनि ट्रकले मोटरसाइकललार्इ ठक्कर दिदा २ काे मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते

सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)

सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा

सल्यानमा बस दुर्घटनाः ३ काे मृत्यु, ३० जना भन्दा बढी घाईते

सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

चालकले मदिरा सेवन गरी जाजरकोट बाट सल्यान गाडी ल्याउदा ३ ठाँउमा मानिस र गाडीलार्इ ठक्कर, ट्राफिक प्रहरी मुकदर्शक

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते 

सल्यानमा गाडी पल्टीदा १४ जना भन्दा बढी घाइते, केहि गम्भीर

प्रकाशित मिति : २०७४ माघ २१ गते आइतवार