माघ २१ दिपेश कुकुमार
खोजखबर:प्युठान नौबहिनी गाउँपालिका ४ झरिबङ्ग निबासी टोपे बहादुर रोका का (११) एघार बर्षको छोरा बुद्ध रोकाको उपचारको लागि विभिन्न अनलाइन सामाजिक संजाल र संघ-संस्थामा उनको उपचारको लागि अपिल गरिएको छ,
११ वर्षीया छोरा बुद्धको आँखा (२) दुइबर्ष पहिले फुटेको,तर घरपरिवारमा आर्थिक अवस्था निकै कमजोर भएकोले बुद्धको राम्रो उपचार गर्न नसकेको बताउदै,पीडित बुद्धका बुबा टोप बहादुर बहादुर रोकाले सबै सहयोगी मनहरु,समाजसेवी,प्रती आफ्नो छोराको उपचारको लागि अपिल गर्नुभएको छ,
यसै सन्दर्भमा टोप बहादुरले रोकाले भाबुक हुँदै आफुलै घरको आर्थिक अबस्था कमजोरीका कारण परिवारलाई साझ बिहान छाक टार्न समेत धौधौ पर्ने गरेको चिन्ता समेत ब्यक्त गर्नु भएको थियो,
अन्तमा घरपरिवार बाट उपचार मा कठिन भएको ले हामिपनि सम्पूर्ण सहयोगी मन हरुलाई यो बालकको लागी सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्द छौ हजुरहरुको एउटा् सानो सहयोगले ती साना हाम्रै बुद्ध रोका भाइको उज्ज्वल भबिस्य प्रती सबैले सक्दो सहयोग गरिदिन कामना गगर्दछौ
धन्यवाद
थप जानकारीको लागी
पृथ 9809535981
जितेन्द्र 9808619913