• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

बलिउड अभिनेत्री नेपाल आउदै


बलिउड अभिनेत्री दीपिका पादुकोण ५ मार्चमा काठमाडौं आउने भएकी छिन। उनका साथमा अभिनेता इरफान खान पनि आउने बताएको छ ।

दीपिका र इरफानको नेपाल यात्रा फिल्म सुटिङका लागि रहेनेछ । विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मका लागि उनीहरू नेपाल आउन लागेका हुन् । फिल्म निर्माता, निर्देशक, संगीतकार, पटकथा लेखकजस्ता धेरै परिचय बनाएका भारद्वाजले ट्विटमार्फत् खुलासा भएको छ।

अहिलेसम्म फिल्मको नाम तय भइसकेको नभएपनी । दीपिका र इरफानले फिल्म ‘पिक, मा स्क्रिन सेयर भने गरिसकेका छन् ।

प्रकाशित मिति : २०७४ माघ २१ गते आइतवार