• २०७७ असोज १२ गते सोमवार
  • Preeti To Unicode

अखिल क्रान्तिकारीले शँखमुलमा संगठन बनायाे


लेकाली अनलाइन
माघ २१, सल्यान ।

नेकपा माअाेवादी केन्द्र निकटकाे अखिल क्रान्तिकारी सल्यानले अाफ्नो संगठन बिस्तारलार्इ तिव्र बनाएकाे छ ।

संगठनले अाज जिल्लाकाे छत्रेस्वरी गाउँपालिकामा रहेकाे शारदा मा.वि. शँखमुलमा संगठन बिस्तार गरेको छ । केहि दिनदेखि साेही गाउँपालीका भित्र केन्द्रित भएकाे क्रान्तिकारीले शँखमुलमा संगम अाेलीको अध्यक्षता मा  ५५ सदस्यीय मा.वि. ईकाइ कमिटी गठन गरेकाे छ । जसकाे उपाध्यक्ष कबिराम बि.सि., सचिव जमुना वलि, कोषाध्यक्ष पुष्पा परियार रहेका छन् ।

संगठका जिल्ला अध्यक्ष चेतन, गिरी सचिब निराजन डि.सि.  र सदस्य गनेश वलिको विषेश उपस्थिति मा भयको कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले अफ्ना अधिकार प्राप्तिका लागि सचेत भएर संघर्ष गर्न सबै विद्यार्थीहरुलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७४ माघ २१ गते आइतवार