• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

राप्ती राजमार्गको दाङ-सल्यान सडक खन्डमा कन्भेक्स मिरर जडान


माघ २२ सल्यान

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर– कपुरकोट सडक खण्डमा कन्भेक्स मिरर जडान गरिएको छ ।

गोर्खा बोर्डिङ स्कुल तुलसीपुरको सहयोगमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले तुल्सिपुर-कपुरकोटको विभिन्न घुम्तिमा कम्भेक्स ऐना जडान गरिएको हो ।

दुर्घटना न्युनिकरण गर्ने उदेश्यले आईतबार तुलसीपुर – कपुरकोट सडक खण्डमा पर्ने पाँच वटा घुम्तीमा मिरर जडान गरिएको छ ।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार