• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

अखिल क्रान्तिकारी सल्यानले कपुरकाेटकाे दुर्इ मावि मा संगठन बनायाे


लेकाली अनलाइन
माघ २२, सल्यान ।

नेकपा माअाेवादी केन्द्र निकटकाे अखिल क्रान्तिकारी सल्यानले अाफ्नो संगठन बिस्तारलार्इ तिव्र बनाउने क्रममा अाज अाज कपुरकाेट गाउपालीकाे दुर्इअाेटा माविमा अाफ्नाे सगठन विस्तार गरेकाे छ ।

गाउँपालीका भित्र रहेकाे जनज्याेती मावि रिम र  भवानि मावि सिन्वाङ्गमा संगठन बनाएकाे हाे ।

जनज्याेती माविमा प्रतिभा वलीकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरिएकाे छ । जसकाे उपध्यक्षमा माेहन विक, सचिव लक्ष्मी शाहु, सहसचिव सगिता विक, काेषाध्यक्ष प्रेम विक रहेका छन।

त्यसैगरी भवानि मावि सिन्वाङ्गमा शाेभान महतराकाे अध्यक्षतामा ७३ जना सदस्यीय कार्यसमिती चयन गरिएकाे छ । जसकाे उपध्यक्ष अईभान वुढाथाेकी, सचिव शिला कवर, सहसचिव अभिलासा वली,  काेषाध्यक्ष भानुभक्त केसि रहेका छन।  कार्यसमितीका सबैजना सदस्यहरुलार्इ साधारण सदस्यता वितरण गरिएकाे अखिल क्रान्तिकारी सल्यानले बताएकाे छ ।

कार्यक्रम्मा सगठनका जिल्ला अध्यक्ष तथा अभियान टिमका कमाणणडर चेतन गिरी र  वाई सि एल सल्यानका सहसचिव तथा युवा नेता शेर वहादुर पुनले सम्वाेधन गरेका थिए।

याे पनि पढ्नुहाेस्  अखिल क्रान्तिकारी सल्यानले सिवजनमा संगठन बनायाे

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार