माघ २३, सल्यान ।
विप्लप निकटकाे अखिल क्रान्तिकारी सल्यानले १७ अाै जिल्ला सम्मेलनकाे लागी तयारीलार्इ अगाडी बढाउदै लगेकाे छ ।
जिल्ला संमेलनकाे तयारीकाे लागी हिजाे दार्मा गाउँपालीका भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुका बिच संमेलन गरिएकाे छ । नरेश केसी (अपिल) काे अध्क्षतामा पछि ९ जना थप्ने गरी १६ सदस्यीय कमिटी गठन गरिएकाे अखिल क्रान्तिकारी सल्यानले जनाएकाे छ ।
कार्यक्रममा संगठनका जिल्ला संयाेजक भुम प्रकाश भण्डारी, टंक प्रकाश केसी र मदन केसिकाे उपस्तिथी रहेकाे थियाे ।
उनिहरुले शैक्षिक कालाेवजारि र भ्रष्टाचारीलाई कार्वाहीकाे दायरामा ल्याउन विद्यार्थीले महत्पुर्ण भुमिका खेल्ने बताएका छन् । संमेलनकाे याे अभियान सबै गाउँ तथा नगरपालीकामा गरिने अखिल क्रान्तिकारी सल्यानले जनाएकाे छ ।