• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

फेरि सल्यानमा बिहानै दुर्घटनाः दुर्इअाेटा गाडी एकआपसमा ठोक्किए


श्रवन देवकोटा
माघ २५, सल्यान । 

सल्यानमा फेरीपनि बिहानै एकआपसमा गाडी ठोक्किएका छन् ।

जिल्लाकाे राप्ती राजमार्ग अन्तर्गत अाज बिहान साढे ६ बजेतिर रागेचौर र खरिबोट बजारकाे बिचमा ठाेकिएकाे त्यहाँका स्थानीयहरुले बताएका छन् ।  बाङ्गेलाखुरी बाट सल्यान सदरमुकाम खलंगा तर्फ जादै गरेको रा १ ख ८१४ नम्बरको बस र बिपरित दिसा सल्यान बागचैरबाट रुकुमकोट जादै गरेको बा १७ च ९३१० को स्कार्पियो कार ठाेकिएकाे हाे ।

दुर्घटनामा कुनै मानविय क्षेती भने नभएकाे तर सामान्य क्षती पुगेकाे गाडीमा रहेकाे सवारहरुले बताएका छन् ।

पछिल्लाे समय सल्यानमा भएका दुर्घटनाहरु

सल्यानमा बिहानै दुर्घटनाः नगरपालीकाको गाडी सँग अर्काे गाडी ठोकियो

सल्यानमा गाडी दुर्घटना हुदाँ दुर्इ जनाकाे मृत्यु

सल्यानमा मिनि ट्रकले मोटरसाइकललार्इ ठक्कर दिदा २ काे मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते

सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)

सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा

सल्यानमा बस दुर्घटनाः ३ काे मृत्यु, ३० जना भन्दा बढी घाईते

सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

चालकले मदिरा सेवन गरी जाजरकोट बाट सल्यान गाडी ल्याउदा ३ ठाँउमा मानिस र गाडीलार्इ ठक्कर, ट्राफिक प्रहरी मुकदर्शक

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते 

सल्यानमा गाडी पल्टीदा १४ जना भन्दा बढी घाइते, केहि गम्भीर

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार