श्रवन देवकोटा
माघ २५, सल्यान ।
सल्यानमा फेरीपनि बिहानै एकआपसमा गाडी ठोक्किएका छन् ।
जिल्लाकाे राप्ती राजमार्ग अन्तर्गत अाज बिहान साढे ६ बजेतिर रागेचौर र खरिबोट बजारकाे बिचमा ठाेकिएकाे त्यहाँका स्थानीयहरुले बताएका छन् । बाङ्गेलाखुरी बाट सल्यान सदरमुकाम खलंगा तर्फ जादै गरेको रा १ ख ८१४ नम्बरको बस र बिपरित दिसा सल्यान बागचैरबाट रुकुमकोट जादै गरेको बा १७ च ९३१० को स्कार्पियो कार ठाेकिएकाे हाे ।
दुर्घटनामा कुनै मानविय क्षेती भने नभएकाे तर सामान्य क्षती पुगेकाे गाडीमा रहेकाे सवारहरुले बताएका छन् ।
पछिल्लाे समय सल्यानमा भएका दुर्घटनाहरु
सल्यानमा बिहानै दुर्घटनाः नगरपालीकाको गाडी सँग अर्काे गाडी ठोकियो
सल्यानमा गाडी दुर्घटना हुदाँ दुर्इ जनाकाे मृत्यु
सल्यानमा मिनि ट्रकले मोटरसाइकललार्इ ठक्कर दिदा २ काे मृत्यु
सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु
सल्यानमा जिप दुर्घटना ६ जना घार्इते
सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)
सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा
सल्यानमा बस दुर्घटनाः ३ काे मृत्यु, ३० जना भन्दा बढी घाईते
सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु