• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

विप्लप निकटकाे क्रान्तिकारी संगठन निर्मानमाः शैक्षिक कालाेवजारिलार्इ कारबाही गर्न विद्यार्थीकाे जाेस


माघ २४, सल्यान । 

विप्लप निकटकाे अखिल क्रान्तिकारी सल्यानले अाफ्नाे संगठन बनाउने कार्यलार्इ  तिव्र गतिमा अागाडी बढाएकाे बताएकाे छ ।

१७ अाै जिल्ला सम्मेलनकाे तयारीकाे लागी गाउँपालीका भित्र धमाधम संगठन बनाएकाे क्रान्तिकरीले हिजाे कुमाख गाउँपालीकामा पनि कमिटी गठन गरेकाे छ । अाफुहरु विद्यालय जाँदा विद्यार्थीहरु अाफ्नाे संगठन तिर अाकर्षन भएकाे भन्दै क्रान्तिकरिले कुमाख गाउँपालीकामा गणेश आर सी को अध्यक्षतामा २१ सदस्यीय गाउँपालीका कमिटी गठन गरेकाे छ  ।

अाफुहरुले शैक्षिक कालाेवजारि र भ्रष्टाचारीलाई कार्वाहीकाे दायरामा ल्याउने याेजनाका साथ विद्यार्थीहरु माझ गएकाे भन्दै जिल्ला संयाेजक भुम प्रकाश भण्डारीले विद्यार्थीहरु अाफ्नाे संगठन तिर अाकर्षित भएकाे बताएका छन् ।

विभिन्न विद्यालयका विद्यार्थीहरु पनि शैक्षिक कालाेवजारि र भ्रष्टाचारीलाई कार्वाही गर्न जाेस र जाँगर देखाएकाे संयाेजक भण्डारीले बताए ।

प्रकाशित मिति : २०७४ माघ २४ गते बुधवार