माघ २४, सल्यान ।
प्रचण्ड निकटकाे अखिल( क्रान्तिकारी) सल्यानले अाज छत्रेस्वरी गाउँपालीका वडा नम्बर ४ मा रहेकाे कृष्ण माविमा मुल इकाई कमिटीकाे प्रथम सम्मेलन गरेकाे छ ।
ईकाई कमिटीमा एकराज बुढाकाे अध्यक्षताममा ३७ सदस्यीय रहेकाे कमिटीलार्इ पुनर्गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा हमिसा गिरी, सचिव मित्रकला परियार, सहसचिव गिता पुन, काेषाध्यक्ष टिकाराम पुन रहेका छन।
सम्मेलनमा अखिल( क्रान्तिकारी) जिल्ला काेषाध्यक्ष रमेश विसीले जनवादी र बैज्ञानिक शिक्षाका विषयमा अाफ्नाे धारणा राखेका थिए ।