माघ २५, सल्यान ।
अखिल (क्रान्तिकारी) सल्यानले शिवजन क्याम्पस सितलपाटीमा अाज मुल इकाई कमिटीकाे प्रथम सम्मेलन गरेकाे छ ।
सम्मेलनले प्रकाश घर्तिकाे अध्यक्षतामा १९ सदस्य मुलईकाई कमिटी गठन गरेकाे छ। जसकाे उपाध्यक्ष शसिराम वुढाथाेकी, सचिव गिता बाेहरा, सहसचिव अनिशा वली, काेषाध्यक्ष सपना याेगी रहेका छन् ।
सम्मेलनमा बिधार्थि फ्रयाक्सन ईन्चार्ज हिमाल यात्री, शिवजन क्याम्पसका स्ववियु सभापती हरिप्रकाश वल, अखिल( क्रान्तिकारी) ससल्यानका काेषाध्यक्ष तथा शारदा नगरपालीका ईन्चार्ज रमेश विसीकाे उपस्तिथी रहेकाे थियाे ।