माघ २५, सल्यान ।
अखिल क्रान्तिकारी सल्यानले अाज शिवजन क्याम्पस सितलपाटीमा मुल इकाईकाे प्रथम सम्मेलन गरेपछि अाज नै त्रि.ज. मावि मार्केमा इकाई कमिटी गठन गरेकाे छ ।
गंगा बुढाथाेकिकाे अध्यक्षतामा २५ सदस्य इकाई कमिटी गठन गरिएकाे अखिल (क्रान्तिकारी) सल्यानले जनाएकाे छ । जसकाे उपाध्यक्षमा देवराज कवर, नरेन्द्र पुन सचिव नवीन कवर, काेषाध्यक्ष विमला केसी रहेका छन । ७५ जनालाई नै अाजै सदस्यता वितरण गरिएकाे बताइएकाे छ ।
अाज नै उता महेन्द्र रत्न मावि सेज्वाल टाकुरा पिपल नेटामा पनि कक्षा १० मा जित वहादुर वाेहराकाे अध्यक्षतामा १९ सदस्य इकाई कमिटी गठन गरिएकाे साे संगठनले जनाएकाे छ । जसमा उपाध्यक्षमा सन्ताेस कुमार विष्ट, सचिव प्रतिमा थामा, सहसचिव रेशम केसि, काेषाध्यक्ष टिकारम यरि रहेका छन। ४० जनालाई सदस्यता वितरण गरिएकाे बताइएकाे छ ।
यसै गरि साेही विद्यालयमा कक्षा ९ मा पन पिमा गिरीकाे अध्यक्षतामा २१ सदस्य कमिटी निर्माण गरिएकाे छ । जसकाे उपध्यक्षमा अनिता सुनार, सचिव प्रतिमा कवर, सहसचिव हरिराम वली, काेषाध्यक्ष भुपिका रावत रहेका छन।
कार्यक्रमा विद्यार्थी फ्रयाक्सन ईन्चार्ज हिमाल यात्री, संगठनका जिल्ला अध्यक्ष चेतन गिरीलेकाे उपस्तिथी रहेकाे थियाे ।
याे पनि अखिल क्रान्तिकारी सल्यानकाे शिवजनमा मुल इकाईकाे प्रथम सम्मेलन