• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

यस्ताे छ ७ बर्ष पहिले रेकर्ड भएकाे पवन कुमार अाेलीकाे गीत ?


लेकाली अनलाइन
माघ २५, सल्यान ।

सल्यानका पत्रकार पवन कुमार अाेलीकाे ७ बर्ष पहिलेकाे गीत “किन रुन्छू म” युटुवमा सार्वजनीक भएकाे छ । उनकाे याे गीतलार्इ क्रेडिट भिडियाे मार्फत युटुवमा सारवजनीक गरिएकाे हाे ।

“किन रुन्छू म”बाेलकाे गीतमा अावाज चर्चित गायिका देवि घर्ती र उनै पवन कुमार अाेलीकाे रहेकाे छ । लक्ष्मन अाेलीकाे शब्द रहेकाे गीतलार्इ संगित चर्चित गायक तिलक परियारले दिएका छन् ।

क्रेडिट भिडियाे अरुन प्राेडक्टर मार्फत सार्वजनीक गरिएकाे हाे ।

यस्ताे छ गीत सुन्नुहाेस् 

प्रकाशित मिति : २०७४ माघ २५ गते बिहिवार