लेकाली अनलाइन
माघ २५, सल्यान ।
सल्यानका पत्रकार पवन कुमार अाेलीकाे ७ बर्ष पहिलेकाे गीत “किन रुन्छू म” युटुवमा सार्वजनीक भएकाे छ । उनकाे याे गीतलार्इ क्रेडिट भिडियाे मार्फत युटुवमा सारवजनीक गरिएकाे हाे ।
“किन रुन्छू म”बाेलकाे गीतमा अावाज चर्चित गायिका देवि घर्ती र उनै पवन कुमार अाेलीकाे रहेकाे छ । लक्ष्मन अाेलीकाे शब्द रहेकाे गीतलार्इ संगित चर्चित गायक तिलक परियारले दिएका छन् ।
क्रेडिट भिडियाे अरुन प्राेडक्टर मार्फत सार्वजनीक गरिएकाे हाे ।
यस्ताे छ गीत सुन्नुहाेस्