माघ २६, काठमाण्डाैँ ।
लभस्टोरीमा बनाइएका चर्चित १० फिल्महरु आजको कान्तिपुर(शुक्रबार)मा प्रकाशित छ । जुन भ्यालेन्टाइन डेलाई आकर्षक बन्न सक्छन् ।
१. पीएस आई लभ यु
२. इट प्रे, लभ
३. नटिङ हिल
४. केट एन्ड लियोपोल्ड
५. टेन थिङ्स आई हेट अबाउट यु
६. यु ह्याभ गोट मेल
७. टाइटानिक
८. प्रिटी वुमन
९. लिजेन्ड्स अफ दि फल
१०. ब्रोकब्याक माउन्टेन