लेकाली अनलाइन
फागुन १ सल्यान ।
रोल्पामा रहेको एक विद्यालयमा लामो समयदेखि अध्यापन गराउदै आएका शिक्षकलाई विदाई गरिएको छ ।
जिल्लाको सुकिदह गाउँपालीका ३ झ्यामडाडा रहेको श्री खगेन्द्र जन प्राविका प्रधानध्यापक प्रबिन कुमार ओलीलाई हिजो विदाई गरिएको हो । वि.सं. २०६९ जेठ ३ गतेदेखि कार्यरत उनि सुकिदह १ बिबाङचौरमा रकेको जनता आधारभुत विद्यालयमा करार शिक्षकमा नाम निकालेर सरुवा भएपछि विदाई गरिएको हो ।
अहिले खगेन्द्र जन प्राविमा प्रधानध्यापको जिम्मेबारीे महेन्द्र प्रकाश केसीलाई दिएको छ । विद्यालयलाई सुकिदह ३ का वडा अध्यक्ष जलेस कुमार के सि ले फन्डमा १० हजार सहयोग गरेका छन् । ।
विदाई कार्यक्रममा वडा अध्यक्ष जलेस कुमार केसिको प्रमुख आथित्यता रहेको थियो । अतिथीहरुमा लाल बहादुर ओली, प्रेम बहादुर ओली, कमला ओलि, े, दिपा कुमारी ओली लगायतको रहेको थियो ।
बिब्यस अध्यक्ष शुरबिर वलिको सभापतीमा र महेन्द्र प्रकाश के सिको स्वागत मन्तव्यबा६ सुरु भएको कार्यक्रम सुरु भएको थियो ।