• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

राेल्पाका एक विद्यार्थी सल्यानमा मृत अवस्थामा भेटिए


श्रवण देवकोटा, लेकाली अनलाइन  
फागुन  २, सल्यान । 

राेल्पाका एक विद्यार्थी सल्यानमा मृत अवस्थामा फेला परेका छन् ।

अाज बिहान बागचाैर नगरपालीका वडा नम्बर २ थारमारे नजिकैकाे शारदा नदिमा उक्त युविद्यार्थीकाे सव फेला परेकाे हाे ।

मृत भेटिएका विद्यार्थी राेल्पा दुई खाेली गाउपालिका वडा ४ पाछाबाङ घर भई हाल थारमारेकाे जनकल्यान माविमा कक्षा १२ मा अध्यानरत सन्देश बुढाथोकी रहेकाे प्रहरीले बताएकाे छ ।

सव संकासपद रहेकाे र घटनाको बारेमा अनुसन्धान भईरहेकाे इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार