• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त


फागुन २, बुटवल ।

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् ।

बुधबार प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिनेछन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २ गते बुधवार