लेकाली अनलाइन
फागुन ४, सल्यान ।
सल्यानी परिवेशलार्इ झल्काउने एउटा माैलिक टप्पा गीत सार्वजनिक भएकाे छ ।
जिल्लाकाे विभिन्न धार्मिक तथा पर्यटकीय ठाउँहरुलार्इ समेटेर यन बहादुर बुढाथोकी र दिल्ली रमण ओलीले ‘बैरागी’ टप्पा गीत सार्वजनिक गरेका हुन् । गीतले सल्यानकाे कुपिन्णडे, कुमाख, खैराबाङ, कपुरकोटर, श्रीनगर लागाएतका ठाउँहरुलार्इ समेटेकाे छ ।
गीतमा नब गायक चन्द्र बिसी र सबिना केसीको अावाज रहेकाे छ । जनक शाही ठकुरीको लय रहेकाे गीतकाे शब्द यन बहादुर बुढाथोकी र दिल्ली रमण ओलीले लेखेका छन् ।
शक्सेश डिजिटल म्युजिक प्रालिले गीतलार्इ सार्वजनीक गरेकाे हाे ।
सुन्नुहाेस् माैलिक टप्पा गीत