• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

सल्यानमा मानव अधिकार संगठनकाे शाखा, अध्यक्षमा यादब उपाध्याय


लेकाली अनलाइन
फागुन ४, सल्यान ।

सल्यानमा नेपाल मानव अधिकार संगठनकाे जिल्ला शाखा गठन गरिएकाे छ ।

अाज सदरमुकाम खलंगामा भएकाे भेलाले यादब उपाध्यायकाे अध्यक्षतामा पछि २ जना थप्ने गरी १३ सदस्यी नयाँ कार्यसमिती चयन गरेकाे हाे । जसकाे उपाध्यक्ष पबन केसि, सचिव कृष्ण बहादुर वलि, कोषाध्यक्ष सरिता थापा, सदस्यहरुमा हिमा बोहरा, भरत डि सि , जनक बिष्ट, राजेन्द्र चलाउने, ललित के सि, मंगलु चलाउने, रमेश भण्डारी रहेका छन् ।

कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष इन्द्र प्रसाद अर्यालको प्रमुख आथित्यता रहेकाे थियाे ।

प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते शुक्रवार