• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

सिन्धुलीमा जीप दुर्घटनाः ४ को मृत्यु, १० घाइते


फागुन ४, सिन्धुली ।

सिन्धुलीमा जीप दुर्घटना हुदाँ ४ जनाकाे मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

जिल्लाकाे  कमलामाई नगरपालिका वडा नम्बर २ अाज भएकाे दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

घाइतेहरुको उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले जानकारी दिएका छन् ।  वीपी राजमार्गबाट जिप ५० मिटर तल खसेको बताइएको छ ।

संकेतिक फाेटाे फाइल

प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते शुक्रवार