फागुन ४, सिन्धुली ।
सिन्धुलीमा जीप दुर्घटना हुदाँ ४ जनाकाे मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
जिल्लाकाे कमलामाई नगरपालिका वडा नम्बर २ अाज भएकाे दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हाे ।
घाइतेहरुको उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले जानकारी दिएका छन् । वीपी राजमार्गबाट जिप ५० मिटर तल खसेको बताइएको छ ।
संकेतिक फाेटाे फाइल