• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

अखिल क्रान्तिकारी सल्यानकाे जिल्ला सम्मेलनकाे लागी मुल अायाेजक कमिटी गठन


फागुन ४, सल्यान । 

विप्लप निकटकाे अखिल क्रान्तिकारी सल्यानले अाफ्नाे जिल्ला सम्मेलनकाे लागी तयारीलार्इ अगाडी बढाएकाे छ ।

फागुन १४ गते हुने जिल्ला सम्मेलनकाे लागी अाज बागचाैर नगरपालीकाकाे थारमारेमा जिल्ला सम्मेलन मुल अायाेजक कमिटी गठन गरिएकाे छ ।

मुल अायाेजक कमिटीकाे संयाेजकमा टंक प्रकाश केसी सहित २५ सदस्यीय रहेकाे अखिल क्रान्तिकारी सल्यानले जनाएकाे छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ४ गते शुक्रवार