• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा सञ्चालन भयो बागचौर ईनिष्टीच्युट प्रालि


सरिता चलाउने
फागुन ५, सल्यान
बिधार्थीको माग र चाहानालाई मध्यनजर गर्दै सल्यानको बागचौरमा बागचौर ईनिष्टीच्युट प्रालि सञ्चालनमा आएको छ ।

बागचौर नगरपालीका भित्र लगायत र आसपासका जिल्लाहरुका बिधार्थीलाई सहज बनाउनको लागी ईनिष्टीच्युट प्रालि सञ्चालनमा ल्याएको सस्थापक सिव भण्डारी प्रसुनले बताए । ईनिष्टीच्युट प्रालिले प्राबिधिक शिक्षा पढन चाहने बिधार्थीले टि एस एलसि, र डिप्लोमाका सम्पुर्ण ईन्ट्रान्स तयारी कक्षा, बेसिक देखि नेटवर्किङ कमप्युटर कलास पढाई हुने उनले बताए ।

यस्तै कक्षा ८ देखि १२ सम्म टिउसन कलास पनि पढाई हुने बताईएको छ । ईनिष्टीच्युट प्रालिको आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । ईनिष्टीच्युट प्रालिका ब्यवस्थापक मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालीकका नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आथित्यता र कोटमौलाका स्रोत केन्द्रका स्रोत ब्यक्ति हिरालाल न्युपानेको बिशिष्ट आथित्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रेशम रसाईलिले गरेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार