• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

एमाले-माअाेवादीकाे भागबन्डा मिल्यो, यसरी बाँडियाे मन्त्रालय


फागुन ६, काठमाडौं ।

प्रदेश ६ मा नेकपा एमाले–माओवादी केन्द्रले मन्त्रालय बाँडफाड टुंग्याएका छन् ।

भागबण्डामा एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित चार मन्त्रालय पाएको छ भने माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाएको छ ।

मन्त्रालय भागबण्डा र मन्त्रीहरुको टुंगो नलाग्दा प्रदेश ६ मा मन्त्रिमण्डल बिस्तारमा समस्या देखिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार