• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा बाख्रा गाेठाला गएका एकजनाकाे भिरबाट खसेर मृत्यु


इन्द्र ब. बुढाथोकी
फागुन ६, सल्यान ।

सल्यानमा एकजनाकाे भिरबाट खसेर ज्यान गएकाे छ ।

जिल्लाकाे पश्चिम क्षेत्रमा रहेकाे बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ३ च्युरीगैराका अन्दाजी ७० वर्षिय मनबिर पुनको भिररबाट खसेर मृत्यु भएकाे हाे ।

घरदेखि केहि दुरी परकाे भिरमा अाज बाख्रा गाेठाला गएकाे समयमा बेलुका ५ बजेतिर भिररबाट ७ सय मिटर तल खसेर मृत्यु भएकाे स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार