फागुन ७, काठमाण्डाैँ ।
नेपाली कांग्रेस संसदीय दलको नोमा सभापति शेरबहादुर देउवा र पुर्वमन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा कडा हुने भएको छ ।
आजको नागरिक दैनिकमा खबर छ- संसदीय दलको निर्वाचन कहिले हुन्छ भन्ने निश्चित नभए पनि निकट नेताहरुले देउवा र सिंहबीच प्रतिस्पर्धा हुने संकेत गरेका छन् ।
देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले संसदीय दलको नेता सभापति देउवा आफै बन्ने दावी गरे ।
सभापति आफै संसदीय दलको नेता हो भन्ने छ, विश्वकर्माले भने उहाँले अर्को कुनै नेतालाई निर्धारण नगरेसम्म सभापति आफै दलको नेता हो ।