• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

जिबिकाे पार्जन सुधारका लागी दलित सेवा संघ सल्यानले समिक्षा गर्याे


भिम ब. परियार
फागुन ७, सल्यान ।

दलित सेवा संघ सल्यानकाे नियमित बैठक अाज सम्पन्न भएकाे छ ।

सघकाे जिल्ला कार्यालय सल्यान खलंगामा भएकाे  बैठकमा दलित सेवा सघ सल्यानबाट सञ्चालनमा रहेको बिभेदमा पारिएका समुदायको जिबिकाे पार्जन सुधार परियाेजना कार्यक्रमकाे समिक्षा गरिएकोे छ । सल्यान जिल्लाका शारदा नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा सञ्चालन गरिरहेका क्रियाकलाप का जानकारी दिईएकाे छ ।

सस्थाले दुई नगरपालिका र एक गाउपालिकामा ब्यबसायक कवुलियति तरकारी खेती ,एक्किकृत घरबगैचा सुधार कार्यक्रम उन्नत बिउबिजन बितरण पशुपालन सहयाेग सिपबिकास सहयोग कार्यक्रम र समुहमा अभिमुखिकरण जस्ता कार्यक्रम सञ्चालन गरेको अद्द्यक्ष यज्ञ कुमार बिकले जानकारी दिए । उनका अनुसार सन २०१७ काे पहिलाे बर्षमा कार्यक्षेत्र मा ६२ जना लाई पशुपालन सहयोग, १००जानलाई उन्नत बिउबिजन बितरण २० जना लाइ ब्यबसायिक कबुलियति तरकारी खेती सहयाेग १० जनामा एक्किकृत घरबगैचा सुधार कार्यक्रममा १५ जनालाई सिपबिकास सहयोग गरिएकाे छ ।

सथै सल्यानमा दलितको जनजिबिकाे सन्दर्भ लाई प्रभावकारी बनाउन सल्यान का दश वटै तहमा दलित अधिकार काे बारेमा लवितथा समन्वय तथा याेजना निर्माण र कार्यन्वयन गर्न तत्काल पहल गर्ने निर्णय गरेकाे छ। अाज प्रजातन्त्र दिवस जसअनुसार २००७ सालकाे परिवर्तन लाई सस्थागत गर्न जन्ताले बिभिन्न समयमा गरिएका अान्दोलनमा जन्ताकाे महत्व पुर्ण भुमिका रहेको र त्यसमा दलित समुदायको महत्त्वपूर्ण भुमिका रहेकोमा हाल अाएर प्रजातन्त्र दिबस जन्ताले मनाउने समयमा जनतालाई झनझन उत्पीडनमा पार्ने काम राज्यले गरकाे छ ।

अब हामी दलित काे एउटै माग छ कि खाेक्राे आस्वासन दिने राजनितिदल र सरकार सँग हाम्रो एउटै माग छ हाम्रो दैनिक जिवनमा सस्थानिय सरकार र सराेकवाला सग परिबर्तन गर्ने याेजना र कार्यन्वयन मा दलितमा प्रजातान्त्रिक ब्यबहार गरियोस् भन्ने सुभिक्षा प्रकट गरिएको छ। साथै बैठकमा दलितको जिवन रक्षा अक्षयकोष सञ्चालन गर्ने महत्त्वपूर्ण निर्णय गरेकाे छ ।

यज्ञ कुमार बिक काे अध्यक्षतामा सञ्चालन गरिएको बैठककाे सञ्चालन डिल्ली बिक ले गरेका थिए ।साथै भेलाले अक्षयकोष शिक्षा , स्वास्थ्य र जनवकालत कानुनी सहयताकाे लागि दिईने बताएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते सोमवार