• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

माअाेवादी केन्द्र बागचौर नगरपालीका-३ को प्रथम भेला सम्पन्न


सरिता चलाउने
फागुन ७, सल्यान ।
नेकपा माओबादी केन्द्र बागचौर नगरपालीका वडा नम्बर ३ को प्रथम भेला सम्पन्न भएको छ ।

आज सम्पन्न भएको भेलाले ओपेन्द्र भण्डारी अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ । जसकाे उपाध्यक्षमा डिल्ली बहादुर डागी, सचिबमा खुम बहादुर केसि, सवासचिबमा धन बहादुर केसि, र कोषाध्यक्षमा पुष्पा डिसि रहेका छन् । भेलाले पार्टी सगंठनलाई बिस्तार गर्ने, टोल टोलमा कमिटी पुर्नर गठन गर्ने, वाईसियल भेला गर्ने, सबै जनबर्गिय सगंठहरुलाई बिस्तार गर्ने लगायतका निर्णय गरेको छ ।

भेलामा नेकपा माओबादी केन्द्र बागचौर संयोजक तुल्सी राम घर्ति जनक, वडानम्बर २ का वडा अध्यक्ष तुला राम बस्नेतको उपस्थीति रहेको थियो । 

प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते सोमवार