• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

बिहानैबाट नेपाल ठप्प, बन्दकाे अवज्ञा गरेको भन्दै मोरङमा दुर्इअाेटा ट्रक अागजनी


फागुन ८, काठमाडौं ।

अाज नेपाल बन्द हुदाँहुदै पनि बन्दकाे अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले अाज अाह्वान गरे‍को नेपाल बन्दले बन्दकाे प्रभाव विहानैबाट देशैभरी परेकाे ।

बन्दमा प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाई चल्न दिएकाे छ भने अन्य बसै सवारि साधनहरु ठप्प रहेका छन् ।  बन्दको अवज्ञा गरेको नछाेड्ने नेकपाले जनाएकाे छ ।

राजधानी काठमाडौंसहित देशभर लामो र छोटो दुरीका सवारी यातायातका साधनहरु चलेका छैनन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार