जब अभिनय फेरिन्छ।
अनि परिचय फेरिन्छ।
म ठोक्वा गरी भन्न सक्छु,
एकदिन समय फेरिन्छ।
पक्कै अबुझ हैन मान्छे ,
मृत्यु फेरिन्छ भय फेरिन्छ।
शङ्का लाग्छ हे भगवान ,
अब के जय जय फेरिन्छ।
✍निराजन लुइटेल
मोरङ् ,नेपाल
जब अभिनय फेरिन्छ।
अनि परिचय फेरिन्छ।
म ठोक्वा गरी भन्न सक्छु,
एकदिन समय फेरिन्छ।
पक्कै अबुझ हैन मान्छे ,
मृत्यु फेरिन्छ भय फेरिन्छ।
शङ्का लाग्छ हे भगवान ,
अब के जय जय फेरिन्छ।
✍निराजन लुइटेल
मोरङ् ,नेपाल