• २०७७ माघ १० गते शनिवार
  • Preeti To Unicode

नेकपा सल्यानले कपुरकाेटमा काेणसभा गर्याे


फागुन ९, सल्यान । 

नेपाल कम्युनिस्ट पार्टी सल्यानले अाज कपुरकाेटमा काेणसभा गरेकाे छ ।

हिजाे भएकाे नेपाल बन्दकाे अाज सिमक्षा गर्दै अाज काेणसभा गरेकाे नेकपा सल्यानले बताएकाे छ । साथै सफल बनाउनेहरुलार्इ पनि नेकपा सल्यानले धन्यवाद दिएकाे पार्टीका जिल्ला सचिवालय सदस्य भरत डिसीले टाइगरले बताए ।

आइतबार विराटनगर आयोजित युवाको राष्ट्रिय सम्मेलनमा सहभागी नेता  र हिजाेकाे बन्दमा पक्राउ परेका नेता कार्यकर्तालार्इ रिहा नगरे अझ कडा अान्दाेलन गरिने काेणसभा मार्फत जानकारी गराएकाे टाइगरले बताएका छन् ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन ९ गते बुधवार