• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

नेकपाका प्रवक्ता प्रकाण्डलाई मातृशोक, आमा भरताको निधन


फागुन १०, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्‍य तथा प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डकी आमाको निधन भएको छ ।

कालिकोट माल्कोटस्थित घरमा ७२ वर्षीय भरता विश्वकर्माको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

केही समयदेखि दम र नशा सम्बन्धी रोगबाट पीडित भरताको विहीबार दिउँसो १ बजे निधन भएको नाती नरेन्द्र विश्वकर्माले दिएका छन् ।

त्यस्तै नेकपाका महासचिव विप्लपले प्रवक्ता प्रकाण्डकी आमाको निधनले सिङगाे पार्टीलार्इ दुखि बनाएकाे भन्दै श्रदान्जली तथा समवेदना वक्तव्य निकालेका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार