• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

बजार व्यव्स्थापन समिति बांगेलाखुरीकाे पहिलाे बैठकले बजार सरसफार्इ गर्याे


समिर श्री 
फागुन १०, सल्यान ।
बागचौर नगरपालिका-५ मा रहेकाे बागेलाखुरी बजार व्यव्स्थापन समितिको पहिलो बैठक अाज सम्पन्न भएको छ ।

हिजाे  पुरानो कार्यसमिति लाई विगठन गरी नयाँ कार्यसमिति गठन भए पश्चात अाज पहिलो बैठक को आयोजना गरिएको हो । बैठकले बजारमा फाेहार फाल्नेलार्इ जरिवाना गर्ने निर्णय गरेकाे छ । साथै अाज नै  बजारको सबै भाग सफ़ाई गरिएको छ ।

सरसफाई का क्रममा ईलाका प्रहरी कार्यालय सिमखोली का ईन्चार्ज राज बहादुर चन्दले अब उप्रान्त बजार एरियामा जथाभावि फोहोर गरेमा जरिवाना गरिने कुराले आफु निकै खुसी रहेको र यसले अनियन्त्रित बजार लाई नियन्त्रण गर्ने बताएका छन्

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार