• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

नेकपा सल्यानको झिम्पेमा अन्तरकृर्या कार्यक्रम


फागुन ११, सल्यान ।
नेपाल कम्युनिष्ट पार्टी सल्यानले हिजो सल्यानको झिम्पेमा बाम प्रजातन्त्र र वैज्ञानीक समाजवादको विषयमा अन्तरकृर्या कार्यक्रम गरेको छ ।

कार्यक्रममा जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्व र सेक्रेटरी लोकपाल केसी महेन्द्रको उपस्थित रहेको थियो । अन्तरकृर्या कार्यक्रममा इन्चार्ज विश्वले बाम गठबन्धन पदलोभीहरुले बनाएको प्रतिक्रियावादी झुन्ड भएको बताएका छन ।

कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य भद्र डिसी टाईगरले गरेको नेकपा सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार