• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

रोल्पामा विविसि भाडा पसलबाट पाैने ४ लाख रकम चोरी गरी फरार


मनिषा राई
फागुन ११, रोल्पा ।
रोल्पाकाे  माडी गाउपालिका २ घर्तीगाउमा अवस्थित विविसि भाडा पसल माडी २ घर्तीगाउमा चोरी भएको छ ।

शुक्रबार बिहान करिव २ बजेतिर घरको पछाडिबाट रठको प्रयोगबाट ढाेका खोलेर चोरी गरेको र सोहि स्थानबाट नै डोरी लगाएर भागेको हुनसक्ने पसलका प्रोप्राइटर कमल घर्तीमगरले जानकारी दिएका छन् ।अन्दाजी ३ लाख ७५ हजार नगद सहित सामसुङ ए फाइभको मोवाइल सेट समेत चारी भएको छ ।

चोरी कसले ग¥यो भन्ने बारे पत्ता लागेको छैन । यता र्इलाका प्रहरी कार्यलय घर्तीगाउ रोल्पाले भने घटनाबाट अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार