• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा प्रधानमन्त्री अाेलीकाे पुत्ला जलार्इयाे


फागुन ११, दाङ ।

दाङमा प्रधानमन्त्री केपी शर्मा अाेलीकाे पुत्ला जलार्इएकाे छ ।

आज दिउँस नेपाल कम्युनिष्ट पार्टीले देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलार्इरहदा दाङ घोराहीको शहिद गेट चोकमा पनि पुत्ला जलार्इएकाे हाे । राज्यले युवाहरुको सम्मेलनमा हस्तक्षेप गरि पार्टीका स्थायी समिति सदस्य सुदर्शन, पोलिट ब्यूरो सदस्य पदम राई लगायतका नेता कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरेको भन्दै चरणबद्ध संघर्षका कार्यक्रम ओलीको पुत्ला दहन गरेको नेकपा दाङले बताएकाे छ ।

कोणसभा, अन्तरक्रिया जस्ता चरणबद्ध संघर्षका कार्यक्रम गर्दा पनि गिरफ्तार नेतालाई रिहा नगरिएको भन्दै आज केपी ओलीको पुत्ला दहन गरिएको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार