• २०७७ असोज १२ गते सोमवार
  • Preeti To Unicode

एक्कासि मेरो दिल दुखायौ अनि रुवायौ! मुक्तक (दिपु)


(मुक्तक)

एक्कासी मेरो दिल दुखायौ अनि रुवायौ!
र दुनिया सामु शीर झुकायौ अनि रुवायौ!!

सुन्दैछु आज भोलि तिमी अस्थब्यस्त छौ रे,
म बाट आफ्नो साथ छुटायौ अनि रुवायौ!!!

दिपेश महतारा ( दिपु )- सल्यान नेपाल

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार