(मुक्तक)
एक्कासी मेरो दिल दुखायौ अनि रुवायौ!
र दुनिया सामु शीर झुकायौ अनि रुवायौ!!
सुन्दैछु आज भोलि तिमी अस्थब्यस्त छौ रे,
म बाट आफ्नो साथ छुटायौ अनि रुवायौ!!!
दिपेश महतारा ( दिपु )- सल्यान नेपाल
(मुक्तक)
एक्कासी मेरो दिल दुखायौ अनि रुवायौ!
र दुनिया सामु शीर झुकायौ अनि रुवायौ!!
सुन्दैछु आज भोलि तिमी अस्थब्यस्त छौ रे,
म बाट आफ्नो साथ छुटायौ अनि रुवायौ!!!
दिपेश महतारा ( दिपु )- सल्यान नेपाल