• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

राष्ट्रपति र उपराष्ट्रपतिमा भण्डारी र पुनलाई नै दोहोर्‍याउने तयारीमाः ओली-प्रचण्ड


फागुन ११, काठमाडाै ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वर्तमान राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोर्‍याउने पक्षमा देखिएका छन् ।

अाजकाे नयाँ पत्रिकामा खबर छ- साढे दुई वर्ष मात्र जिम्मेवारी सम्हालेकाले पूर्ण कार्यकाल काम गर्ने दुवैको इच्छामा ओली र प्रचण्ड सकारात्मक देखिएका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपति कार्यालयनिकट स्रोतका अनुसार दुवै नेताबीच यसबारे पटक–पटक कुराकानी भएकाले वर्तमान राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनः दोहोरिनेमा आश्वस्त छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार