• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

बर्दियामा सेनाकाे सवार जिपमा हात्तीकाे आक्रमण


फागुन १३, बर्दिया ।

बर्दियामा हात्तीले सेना सवार जिपमा आक्रमण गरेको छ ।

आजको कान्तिपुरमा खबर छ- बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारबाट गएको टोली चढेको जिपमा आक्रमण गरेको हो ।

आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त सरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए ।

निकुञ्जको मध्यवर्गी क्षेत्रस्थित अम्रेनीमा घटना भएको हो ।

हात्ती धपाउन पुगेको भे १ झ २३७ नम्बरको बलेरो जिपमाथि हात्तीले आक्रमण गरेको थियो ।,

प्रकाशित मिति : २०७४ फाल्गुन १३ गते आइतवार