• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

जिबीको पार्जन सुधार परियाेजनाको लागी सल्यान अनुगमन


लेकाली अनलाइन
फागुन १३, सल्यान ।
दलित सेवा सघ सल्यानको आयोजना बिकास कोेष नर्बेको आर्थिक सहयोगमा सञ्चालित बिभेदमा पारएिका समुदाएको जिबीको पार्जन सुधार परियाेजनाको अनुगमन कार्यक्रम समपन्न भएको छ ।
साझेदारी सस्था बिकास कोष नर्बे नेपालका लेखापरिक्षक शुदिप सारु तथा दलित सेवा सघ सल्यानका अध्यक्ष यज्ञ कुमार बिक कार्यक्रम सयोजक भिम बिक को सहभागितामा सयुक्त अनुगमन कार्यक्रम परियोजनाको सेवा क्षेत्र शारदा नगरपालिकाको डौडेडाँडा कबुलियती ब्यबसायिक तरकारी खेती समुह र बनगाड कुपिन्डे नगरपालिका को ज्यामिरे बाखा्र पालन समुहमा अनुगमन कार्यक्रम समपन्न गरियको छ ।

दलित सेवा सघ सल्यानद्धारा सन २०१७ मा सञ्चालित कार्यक्रमको प्रभावकारीता र उपलब्धीको अन्तिम बैधताको लागी सल्यानमा दुई दिने अनुगमन गरिएको हो । जसअनुसार शारदा नगरपालिकाको डौडेडाँडा कबुलियती तरकारी समुहका कृषक र ज्यामिरे बाखा्रपालन समुहमा मिती २०७४ फागुन १० र ११ गते अनतरक्रिया गरियोको छ ।अन्तरक्रियामा जिबीको पार्जन सुधार परियोजना बाट समुहका सदस्यले प्राप्त गरेको सेवा प्रभावकारी भए नभएकाको बारे जानारीका साथै प्रत्यक्ष समुहका सदस्यसग घरधुरी अबलोकन गरिएको थियो ।

अनुगमनमा दलित सेवा सघ सल्यानबाट प्रद्धान गरियका प्रभावकारी भएको र अझै त्यसलाई प्रभावकारी बनाउन समुहलाई प्रभाावकारी रुपमा सञ्चालन गर्नु पर्ने सुझाव दिएका थिए । उक्त कार्यक्रममा समुहका सदस्यहरुले दलित सेवा सघ सल्यानले सञ्चालन समाजमा हुने सम्पुर्ण बिभेद लाई अन्त्य गर्ने कार्य गर्दै आएकोले त्यसलाई झन प्रभावकारी बनाउन सस्थाले समुहमा सञ्चालन हुने बिभिन्न क्रियाकलापमा जिबीको पार्जन सगै छुवाछुत बिरुद्धको अभियान सञ्चालन गर्नु पर्ने बताए ।

सस्थाले सहजीकरण गरेको कार्यक्रमको ब्यबस्थापन समुहले गरेको अनुगमन बिकास कोष नर्बे नेपाल लेखा परिक्षक सुदिप सारुले गरेका थिए ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन १३ गते आइतवार