फागुन १३, सल्यान ।
सल्यानमा कुमाख राष्ट्रिय साप्ताहिक पत्रिका संचालनमा अाएकाे छ ।
जिल्लामा भर्इरहेका सम्पुर्ण खबरहरुलार्इ समेट्ने उदेश्यले पत्रिका संचालनमा अाएकाे बतार्इएकाे छ । पत्रिकाकाे अाज एक कार्यक्रमका बिच बिमाेचन गरिएकाे हाे। हप्तामा एकपटक प्रकाशन हुने पत्रिकाकाे अाज अाइतबार पहिलाे अंक प्रकाशन गरिएकाे छ । पत्रिका ४ पृष्ठकाे रहेकाे छ ।
खलंगाकाे बालमन्दिरमा भएकाे बिमाेचन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परमनन्द घिमिरे, विशिष्ठ अतिथि शारदा नगरपालीका प्रमुख सुरेश अधिकारी, नेपाल पत्रकार महासंघका जिल्ला शाखा सल्यानका अध्यक्ष प्रतिक इछुक शर्माकाे उपस्थिती रहेकाे थियाे ।
पत्रिका अबदेखि प्रत्यक हप्ताकाे अाइतबार निष्काशन हुने प्रकाशक तथा प्रधान सम्पादक गाविन्द शर्माले बताएका छ ।
पहिलाे अंक प्रकाशित कुमाख साप्ताहिक यस्ताे छ ।