स्थानीय इन्डियन मुल का तामिल लाई लगाएर हमला गरि चापागाईं को साथमा रहेको नगद १० हजार, रिङ्गेट २ थान मोबाइल र दुई वटा क्यामेरा को लेन्स लुटपाट गरि कुटपिट गरेकाे पिडितले बताएका छ्न ।
हिमाल सागर आफै पनि सम्लग्न रहेको र उनी भाग्दै गर्दा आफू ले देखेको घाइते अबस्थामा रहेका चापागाईं ले बताए ।
गत सनिवार बेलुकी कुटपिटबाट अचेत अबस्थामा गम्भीर घाइते भएका चापागाईं को होस खुल्दा घना जङ्गल भित्र ब्यबहारिसे अबस्थामा फालिएको सडक बाट धेरै टाढा रहेको महसुस गरेपछी सकि नसकी घिसृएर सडक सम्म आइपुगे पछि स्थानीय मलायो का एक जोडि ले हस्पिटल पुर्याएका थिए । उक्त जाेडिले पुलिसलाई निवेदन सम्म गर्दिएका थिए ।
घाइते चापागाईं लाई पुलिस ले साधारण सोधपुछ पछि उपचार सकिएपछी गाडी चढाएर कोत्राया सम्म पठाइदिएको थियो ।